उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

काँग्रेसले गिरीबन्धु टीस्टेटको ७० विगाहा जग्गा कमिशन खाएर बेच्योः ओली

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

मुलुकले समृद्धिका लागि नयाँ बाटो खोलिरहेको प्रधानमन्त्री दाहालको दाबी

गिरीबन्धु टी–स्टेट जग्गा साटफेरको निर्णय गर्ने ओली नेतृत्वको सरकारलाई कारवाही हुनुपर्छ: बालेन शाह

प्रधानमन्त्रीको सम्पत्ति: भरतपुरमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) अनुसार प्रधान…

श्रममन्त्री डीपी अर्यालको सम्पत्ति : १२ ठाउँमा जग्गा, १५० तोला सुन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार धादिङ स्थायी ठेग…

सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई काँग्रेसको चुनौती

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप प…

प्रतिनिधि सभा बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्…

कांग्रेसको अवरोधका बिच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका बिचप्रतिनिधिसभामा राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोधका बिच धन्यवादको प्रस्ताव पारित भएको हो । कांग्रेस सांसदले वेलमा न…

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी प…