उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

काँग्रेसले गिरीबन्धु टीस्टेटको ७० विगाहा जग्गा कमिशन खाएर बेच्योः ओली

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

मुलुकले समृद्धिका लागि नयाँ बाटो खोलिरहेको प्रधानमन्त्री दाहालको दाबी

गिरीबन्धु टी–स्टेट जग्गा साटफेरको निर्णय गर्ने ओली नेतृत्वको सरकारलाई कारवाही हुनुपर्छ: बालेन शाह

प्रधानमन्त्रीलाई काँग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई ब्यारेकजस्तो बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ले विश्वास मत लिएको आरोप लगाएको छ ।संसद भवन परिसरमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सभामुख दे…

रातो मन्छिन्द्रनाथको रथयात्रा अन्र्तगत आज पञ्चबली पुजा हुँदै

रातो मन्छिन्द्रनाथको रथयात्रा अन्र्तगत आज बेलुकी पञ्चबली पुजा हुँदैछ । आईतबार टंगालवाट तानेर लगनखेल पु¥याएको रथमा आज पञ्चवली पुजा हुन लागेको हो । हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पु¥याएपछ…

दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने विष्णु पौडेलको दाबी

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन । सोमवार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री  द…

विपक्षीको अबरोधका बिच प्रधानमन्त्री दाहालले लिए विश्वासको मत

नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरू…

काँग्रेसले आज गलत गरे, यसको मूल्य चर्को पर्नेछ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई साेमबार प्रतिनिधिनिसभा बैठकमा देखाएका व्यवहार लाेकतान्त्रिक नभएकाे बताएका छन्।  विश्वासको मतको प्रस्तापछि संसदमा उठेका प्रश्नको जवाफ…

बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टापट्टा गर्न खोज्ने केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गरेका छन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्द…