उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

काँग्रेसले गिरीबन्धु टीस्टेटको ७० विगाहा जग्गा कमिशन खाएर बेच्योः ओली

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

मुलुकले समृद्धिका लागि नयाँ बाटो खोलिरहेको प्रधानमन्त्री दाहालको दाबी

गिरीबन्धु टी–स्टेट जग्गा साटफेरको निर्णय गर्ने ओली नेतृत्वको सरकारलाई कारवाही हुनुपर्छ: बालेन शाह

सूचना टाँस गरी प्रतिनिधिसभा बैठक स्थगित

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो । सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र …

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ११ जना…

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको…

कांग्रेसको अबरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरह…

प्रधानमन्त्री दाहाल, गृहमन्त्री लामिछाने र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सदनको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल  एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको  भेटवार्ता सकिएको छ ।  वार्ता सकिए पनि विपक्षी दलले समय मागेपछि सभामुख दलका प्रमुख सचेतकसँग छ…

विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुन्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् । काठमाडौंमा शुक्रवारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय स…