मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

काठमाडौं । मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको ...

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

न्युयोर्क । कियाचु अमेरिकाद्वारा १० नोभेम्बर २०२३ का दिन आयोजित बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ ...

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको हो। ...

विचार

रुस–युक्रेन युद्धमा विराजनको मृत्यु, कुशको शव बनाएर आफन्तले गरे अन्त्येष्टि

काठमाडौं २७ बैशाख । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको

युक्रेनको थप दुई गाउँ कब्जा गरेको रुसको दावी

काठमाडौं २७ बैशाख । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश रहेको रुसको

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा इजरायलमा प्रदर्शन

काठमाडौ २६ बैशाख । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्ध विरामको सम्झौताका सर्तहरू स्वीकार गरेको तर इजरायलले स्थायी युद्धविरामका सर्तहरू अस्वीकार

गाजामा बढ्दो तनावबिच रफाह आक्रमणविरुद्ध राष्ट्रसङ्घीय प्रमुखको चेतावनी

काठमाडौं २५ बैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार कडा चेतावनी जारी गर्दै रफाहको भूमि आक्रमण ‘असहनीय’ हुने बताउनुभएको छ । उहाँले यसको विनाशकारी मानवीय परिणाम तथा यस क्षेत्रमा

भारतमा आज तेस्रो चरणको चुनाव, मोदीले गरे मतदान

काठमाडौं २५ बैशाख । भारतमा आज लोकसभा निर्वाचनअन्तर्गत आज ९मंगलबार० तेस्रो चरणको मतदान भइरहेको छ। भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशका ९३ सिटका लागि बिहान ७

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौं २५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार रुसी सेनामा आबद्ध

  काठमाडौं २४ चैत। नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइजुको व्याक अफ भारत नाराका कारण केही महिनादेखि माल्दिभ्स र भारतबीच पर्यटनका विषयमा समेत विवाद र बहस चलिरहेको छ । सरकारको निर्देशन र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवर्धनका कारण भारतीयहरुले मालदिभ्सको सट्टा आफ्नै देशको समुन्द्री तट लक्षद्वीपलाई रोज्न थालेका ...